Tag: चिसाे अत्यधिक वृद्धि
चिसाेकाे कारण विद्यालय बन्द, हेर्नुस् कहाँ कहाँ भयो बन्द
विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् । जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले […]
पूरा पढ्नुहोस्







