Tag: चिकित्सक शिक्षा आयाेग
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधनका लागि प्रधानमन्त्रीको पहल
काठमाडौँ २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि राय परामर्श गरिएको छ । […]
पूरा पढ्नुहोस्
चिकित्सक शिक्षाकाे कुन विषय पढन कति शुल्क ? ( हेर्नुहाेस् )
काठमाडौँ । चिकित्सक शिक्षा आयाेगले विभिन्न विषयहरू अध्ययन गर्नका लागि आज शुल्क निर्धारण गरेकाे छ । आयाेगले विभिन्न समयमा बसेकाे बैठक आधारमा चिकित्सक शिक्षा स्नातक र साे भन्दा माथिका शैक्षिक कार्यक्रमहरू एम.एस.सि मेडिकल , एम. एस.सि एमआइटी , एविविएस, विडिएस, वि. फार्म, नर्सिङ आदि विषयहरू अध्ययन गर्नका लागि लाग्ने शुल्क आज सार्वजनिक गरेको हाे । […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि प्रवेश परिक्षा फारम खुल्यो
जेठ, २८ काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुलेको छ। आयोगले एक सूचना जारी गर्दै चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरू (MECEE-BL 2025) मा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम आह्वान गरेको हो। शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा […]
पूरा पढ्नुहोस्
‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग-२०७४’ को प्रतिवेदन सार्वजनिक
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले “चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग प्रतिवेदन-२०७४” सार्वजनिक गरेको छ । आयोगको प्रतिवेदनमा समावेश भएका सुझाब तथा सिफारिस कार्यान्वयन प्रक्रियामा लैजाने भन्दै सार्वजनिक गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कार्यान्वयनमा लैजान सार्वजनिक गरिएको जनाएको छ । चिकित्सा शिक्षाको अनियमिततालाई नियन्त्रण गर्न भन्दै सरकारले २०७४ बैशाख ४ गते चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग […]
पूरा पढ्नुहोस्







