Tag: गेस्ट हाउस

गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु

ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन्। बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी […]

पूरा पढ्नुहोस्