Tag: गुरुकुल

गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी

  मकवानपुर- नेपाली भाषाको जननी भएर पनि संस्कृत भाषा आजभोली बिद्यालयहरुमा पढाई हुँदैन । संस्कृत भाषा भन्दा अंग्रेजी भाषाप्रतिको लगाव बिद्यार्थी र अभिभावकमा देखिन्छ । संस्कृत भाषाले नेपाली भाषा, परम्परा र संस्कृतिको जगेर्ना गर्ने भएकाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडानम्बर–१८ हर्नामाडीमा १८ जना बालकहरु संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित बालक रहेका छन् । […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई संस्कार सिकाउँदै सनातन संस्कृत शिक्षा

माघ २३, पाेखरा । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । प्राचीनकालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ । पोखरमा चिसाखोला वेदविद्याश्रम, […]

पूरा पढ्नुहोस्