Tag: गाेरू जुधाई
नुवाकोटमा हुने गोरु जुधाई पर्वलाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । बंगलादेशको बोगुरामा आयोजीत तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा पुरु लम्साल निर्देशीत वृत्तचित्र गोरु पर्वले उत्कृष्ट वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ । जनवरी २६ देखी २८ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रन्स, इजिप्ट, ट्युनिसिया लगायत बिभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ । तारुकामा हरेक वर्ष माघे […]
पूरा पढ्नुहोस्
एमाले र माओवादीले गोरु जुधाइ महोत्सवलाई विवादित बनाए
माघ ४, काठमाडौं । परापूर्वकालदेखि माघ १ गते मनाइँदै आइएको जिल्लाको तारुकेश्वर गाउँपालिका–३ को गोरु जुधाइ महोत्सव यस वर्ष विवादमा परेको छ । आइतबार गोरु जुधाइका लागि प्रमुख अथिति, विशेष, अथिति लैजाँदा आर्थिक भार परेको भन्दै विवाद उत्पन्न भएको हो । कार्यक्रमका लागि नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती […]
पूरा पढ्नुहोस्







