Tag: गायक योगेश वैद्य
गायक योगेश वैद्यप्रति सङ्गीतकर्मीले दिए श्रद्धाञ्जलि
काठमाडौं । दिवङ्गत गायक तथा सङ्गीतकार योगेश वैद्यलाई सङ्गीतकर्मीले श्रद्धाञ्जलि दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । त्यहाँ पुगेर वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, सङ्गीतकारहरू चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तानलगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल सङ्गीतकार संघले श्रद्धाञ्जलि सभाको आयोजना […]
पूरा पढ्नुहोस्







