Tag: गर्मी विदा
गर्मीका कारण तराईका अधिकांश विद्यालयहरू बन्द
जेठ २९, बारा । तराईमा अत्यधिक गर्मी बढन थालेपछि विद्यालयहरू बन्द हुन थालेका छन् । स्थानीय सरकारले तराईकाे बारा, पर्सा, राैैैतहट लगायतका सामुदायिक र नीजि विद्यालयहरू अत्यधिक गर्मी बढन थाले पछि धमाधम बन्द गरिएको हाे । बाराकाे निजगढ नगरपालिका भित्र रहेका विद्यालयहरू पनि गर्मि बढन थालेपछि विदान गरिएको नगरपालिकाले जनाएको छ ।
पूरा पढ्नुहोस्
गर्मीका कारण पठनपाठनमा असर गर्ने देखिएपछि अधिकांश विद्यालयमा गर्मी बिदा
चितवन, २९ जेठ । केही दिनयता अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि जिल्लाका अधिकांश विद्यालयमा गर्मी बिदा दिइएको छ । भरतपुर महानगरपालिकाले सबै विद्यालयमा यही जेठ २९ गतेदेखि ३२ गतेसम्म गर्मी बिदा दिइएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए । उनले बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँड्डूल गर्न नदिन […]
पूरा पढ्नुहोस्







