Tag: गण्डकी विश्वविद्यालय

एआई विषय पढाउदै गण्डकी विश्वविद्यालय

साउन ०२  कास्की । नेपालमा नै पहिलोपटक गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने बताएको छ । स्नातकोत्तर तहमा एआई विषय पढाउन विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए । बुधबार सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले उक्त पाठ्यक्रम सार्वजानिक गरेका छन् । भदौ १६ गतेबाट विश्वविद्यालयले उक्त विषयको पढाइ थाल्ने छ । प्राकृतिक विज्ञानमात्र नभई […]

पूरा पढ्नुहोस्