Tag: खुला विश्वविद्यालय
खुला विश्वविद्यालयका ५४५ विद्यार्थी दीक्षित
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा ५४५ विद्यार्थीलाई दीक्षित गरेकी छन्। प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कुलपति पदकसमेत प्रदान गरेकी थिइन्। दीक्षान्त समारोहमा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए। प्रधानमन्त्री कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै बसेर अवसरको खोजी गर्न र मुलुकको निर्माणमा […]
पूरा पढ्नुहोस्







