Tag: केपी ओली

प्रधानमन्त्रीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुुद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा उहाँहरूबीच दुई पक्षीय हित र चासोका विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति […]

पूरा पढ्नुहोस्

राहत र अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्ने प्रस्ताव गरेका छौँ : प्रधानमन्त्री

काठमाडौं, ६ भदौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलले शिक्षक दरबन्दी अभावपूर्ति गर्नका लागि राहत दरबन्दी र शिक्षण सहयोग अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको बताएका छन् । संसदमा भएको प्रश्नोत्तरमा बोल्दै संसदमा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा शिक्षक दरबन्दी अभावपूर्ति गर्नका लागि प्रस्ताव गरिएको बताएका हुन् । विगत लामो समयदेखि सार्वजनिक विद्यालयहरूमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूत लोरेञ्जोबीच भेटवार्ता

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्‌मा ९ नयाँ अनुहार

असार ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ९ नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये ९ जना पहिलोपटक मन्त्री बनेका हुन् । कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् । एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका […]

पूरा पढ्नुहोस्

बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए । यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन […]

पूरा पढ्नुहोस्

राजनीतिका चतुर खेलाडी ओलीबा – श्याम खनाल

पाैष १२, काठमाडौं ।   धेरै राजनीतिक विश्लेषकले पनि खासै अनुमान नगरेको कुरा नेपाली राजनीतिमा घटेको छ । भरखर मात्र प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । जसको मुख्य सहयोगी एमाले रहेको छ भने स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र अरु साना दलहरू पनि यो सरकारका समर्थक रहेका छन् । बाहिर हेर्दा खासै सरकारमा जाने […]

पूरा पढ्नुहोस्

दाहाललाई प्रधानमन्त्री बनाउने सहमति, साढे दुई वर्षपछि नेतृत्व फेरिने

काठमाडौँ — एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार […]

पूरा पढ्नुहोस्