Tag: कुमिल्ला विश्वविद्यालय
बंगलादेशको कुमिल्ला विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा
काठमाडौँ । बंगलादेशमा विद्यार्थीहरूको देशव्यापी विरोध प्रदर्शन र नयाँ अन्तरिम सरकारले सत्ता सम्हालेपछि एक पछि अर्को गर्दै विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा दिइरहेका छन् । यसैबिच कुमिल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. एएफएम अब्दुल मोइनले पनि आइतबार राजीनामा दिएका छन् । मोइनले व्यक्तिगत कारण देखाउँदै आइतबार राजीनामा बुझाएका हुन् । ‘व्यक्तिगत कारणले मैले आज दिउँसो यो पत्रमार्फत उपकुलपति पदबाट […]
पूरा पढ्नुहोस्







