Tag: किर्ते मतदाता प्रकरण

किर्ते मतदाताकाे पक्षमा मेयर अधिकारीलगायतका जनप्रतिनिधि निर्वाचन आयाेगमा बिराेध प्रदर्शन

बुढानिलकण्ठमा किर्ते मतदाता प्रकरणले नयाँ माेड लिएकाे छ । किर्ते मतदाताले मतदान गर्न पाउने पर्छ  भन्ने आशयका साथ निर्वाचित मेयरलगायतका जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालयमा बिराेध प्रदर्शन गर्न पुगेका छन् । नेकपा एमालेकाे अगुवाइमा जिल्ला निर्वाचन कार्यालयमा मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामालगायत एमालेबाट निर्वाचित वडाध्यक्षहरू पुगेका छन् । एकदिन अघि प्रदेशमा टिकट दावी गरिरहेका नेता जयराम […]

पूरा पढ्नुहोस्