Tag: किरणकुमार साह
संसदमा स्वतन्त्र सांसद साहले भने : नैतिक र संस्कृत शिक्षा अनिवार्य गरियोस्
स्वतन्त्र सांसद किरणकुमार साहले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै साहले नयाँ पिँढीले पश्चिमी देशहरूको संस्कृतिको नक्कल गरेको र मौलिक संस्कार बिर्सँदै गएको टिप्पणी गरे। ‘पहिला हाम्रो शिक्षा प्रणालीमा संस्कृत र नैतिक लागू थियो। त्यसले हाम्रो, संस्कार, संस्कृति एवं मूल्यमान्यताको संरक्षणमा सघाउ पुर्याएको थियो,’ सांसद साहले […]
पूरा पढ्नुहोस्







