Tag: काेटि हाेम

प्रवचन ‘ट्रोल’ भएपछि चन्द्रकला सखी : म विदुषी होइन, त्रुटिहरू हुन सक्छन्

काठमाडौँ । राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् । जिभ्रोको स्वभावै चिप्लिनु हो ।  बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्रमा कोटीहोम, राधिका दासी र दिनबन्धुलगायतले कथावाचन गर्ने

पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन महिनाभरी हुन लागेको कोटिहोम महायज्ञको ७५ प्रतिशत तयारी पुरा भएको छ ।श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउनमा हुने कोटीहोम महायज्ञको तयारीको ७५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमा नै सकिने छ । ललितपुरको बाँडेगाउँमा […]

पूरा पढ्नुहोस्