Tag: काठमाडौं क्षेत्र नम्बर ५

आरोप पुष्टि गर्न एमाले अध्यक्ष दीपक निरौलाको चुनौती

मंसिर २,  काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेशसभा उम्मेद्वार एवं वाग्मती प्रदेशका एमाले अध्यक्ष दिपक निरौलाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । उनले क्यान्सर रोगबाट लामो समयदेखि बिरामी परेर थपिएका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आफूमाथि अनावश्यक आरोप […]

पूरा पढ्नुहोस्