Tag: काठमाडौं उपत्यका
दुई लाख भक्तजनबाट स्वयम्भूमा दर्शन
बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने चाँड गुँला पर्वका अवसरमा स्वयम्भूमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने उक्त मेला गत असार २१ गतेदेखि सुरु भएको हो । मेला अवधिभर हरेक दिन बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ […]
पूरा पढ्नुहोस्
रास्वपाको बैठक लाइभ नगरिएपछि महामन्त्री ढकालले लगाए मुखमा ‘कालो टेप’
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा ‘कालो टेप’ लगाएर विरोध जनाएका छन्। बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय,चःमति, वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले मुखमा माक्स र त्यस बाहिरबाट ‘कालो टेप’ लगाएर उपस्थित भएका हुन्। जारी बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण, पार्टी […]
पूरा पढ्नुहोस्
काठमाडौंमा गाेलि चल्यो, लागू ओैषधसहीत मोहम्मद पक्राउ
काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । त्यस्तै उनको […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र न.४ मा गगन थापा अत्याधिक मतान्तरले विजयी
मंसिर ६, काठमाडौं । देशकै सर्वाधिक चासाेकाे क्षेत्र रहेकाे काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका महामन्त्री निवर्तमान संसाद गगन कुमार थापा २१३०२ विजयी भएका छन् । उनले उनका निकटतम प्रतिद्वन्दि एमालेका डा.राजन भट्टराईलाई ७४४७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्
झिल्लीमिलि काठमाडौं उपत्यका ( हेर्नुहाेस तस्वीर )
कार्तिक ७, काठमाडाैँ । हिन्दू नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारलाई ‘उज्यालो पर्व’का रुपमा पनि लिइन्छ । तिहारमा देउसी भैली खेल्ने, चेलीले माइती पक्षलाई भाइटीका लगाइदिनुको अतिरिक्त घरआँगनमा झिलिमिली बत्ती पनि बाल्नाले झन् उल्लास थपिन्छ । ‘उज्यालो भएको घरमा लक्ष्मीको बास हुने’ धार्मिक मान्यताअनुसार विशेष गरेर यमपन्चकको तेस्रो दिन लक्ष्मीपूजाको साँझ प्रत्येक घरमा बत्ती बाल्ने […]
पूरा पढ्नुहोस्
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै
काठमाडौं, भदौ १४ । हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी आज हरितालिका मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाले तीजका दिन पानी समेत नपिइ आफ्ना पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने चलन छ । पछिल्लो समयमा व्रत बस्ने […]
पूरा पढ्नुहोस्
काठमाडौंमा बालेनशाहले अझै मतआन्तर बढाए
जेठ २, काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्रबाट महानगरकाे मेयर पदमा उम्मेदवारी दिएका बालेन्द्र शाहले मतकाे अन्तर बढाएका छन् । उनलाई अहिले सम्म बालेन्द्र साह (स्वतन्त्र) : ७५३५ उनका प्रतिस्पर्धी नेकपा एमालबाट केशव स्थापितले ३९८२ मत ल्याएका छन् भने गठबन्धनबाट काङ्ग्रेसबाट सिर्जना सिंहले ३४८६ मत ल्याएका छन् ।
पूरा पढ्नुहोस्
कागेश्वरीमा मेयरका उम्मेदवार कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारे
काठमाडौं बैशाख १९ । कागेश्वरी मनोहरा नगरापालिकामा नेकपा (एकीकृत समाजबादी) बाट मेयरका उम्मेद्वार बनेका कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारेका छन । नगरपालिकाका निवर्तमान मेयर थापाले स्थानीय र नेता कार्यकर्ताको उत्साहजनक उपस्थितीमा घरदैलौ कार्यक्रम शुरु गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको मेयर जितेर जनताको विश्वास जित्नेगरी काम गरेका थापाले अर्को अवशर पाउँदा झनै राम्रो काम […]
पूरा पढ्नुहोस्
विकास कि विनाश??
फागनु ३, काठमाडौं । काठमाडौं उपत्यकाको केही क्षेत्रमा पछिल्लो समय जमिनको खण्डीकरण बढिरहेको छ। कुनै अध्ययन अनुसान्धान विना आफूखुसी गरिएका यस्ता प्लटिङले उपत्यका आसपासको सुन्दरता हराउँदै गएको छ। ठुला ठुला भवनहरु र अपाट्मेन्ट बनाउने होडबाजिमा काठमाडौँ उपत्यका भित्र पर्ने केही डाँडाहरुको स्वरुपनै परिवर्तन गरेर धमाधम डाँडाहरुलाई भत्तकाएर अलग अलग घडेरी बनाई रहेका छन् । विगत […]
पूरा पढ्नुहोस्







