Tag: कागेश्वरी मनहरा नगरपालिका
गुणस्तरीय शिक्षाका लागि देशकै उदाहरणीय नगरपालिका बनाउँछौं : नगर प्रमुख कार्की
काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गुणस्तरीय शिक्षाका लागि देशकै उदाहरणीय नगरपालिका बनाउँने बताएका छन् । सोमवार कागेश्वरी-मनोहरा नगरपालिका र रातो बङ्ला स्कुलबिच सार्थक बाल सिकाइ कार्यक्रम सञ्चालनका लागि भएको सम्झौताको अवसरमा नगर प्रमुख कार्कीले सो बताएका हुन् । सोमवार रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा शान्ता दिक्षित र नगर प्रमुख उपेन्द्र कार्कीबिच इसिडी […]
पूरा पढ्नुहोस्
पूर्वी उपत्यकाका पाँच नगर प्रमुखहरूद्वारा स्मार्ट सिटीको जग्गा फुकुवा गर्न माग
असाेज १८, काठमाडौं । उपत्यकाको पूर्वी क्षेत्रका नगरपालिकाहरु कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायकले संयुक्त रुपमा विज्ञप्ती सार्वजनिक गरेकाे छ । बिहीबार काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका नगर प्रमुखहरुले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै स्मार्ट सिटीको नामा रोक्का गरिएको जग्गा फुकुवा गर्न माग गरेका हुन । ‘हालसम्म उक्त नयाँ शहर निर्माणको लागि […]
पूरा पढ्नुहोस्
कागेश्वरी मनहराकाे कार्यपालिका सदस्य काे काे बने ?
जेठ २०, काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिकाले पुर्णता पाएको छ । नगरपालिकामा बिहिबार भएको दलित वा अल्पसंख्यक निर्वाचनमा ३ सदस्य निर्वाचित भए सँगै नगर कार्यपालिकाले पुर्णता पाएको हो । बिहिबार भएको दलित तथा अल्पसंख्यक निर्वाचनमा (नेकपा एमालेका अशोक कुमार ब्रम्हशाखा(मिजार) ,गोपाल दर्जी प्रकाश नेपाली निर्वाचित भएका छन। त्यस्तै नगर कार्यपालिकामा निर्वाचित हुने महिला सदस्यहरुमा […]
पूरा पढ्नुहोस्







