Tag: कर्मकाण्ड र पूजापाठ
दलित समुदायले कर्मकाण्ड तालिम लिँदै
तनहुँ, असार १४ गते । नेपाली समाजमा जकडिएर रहेको जातीय छुवाछूतले गर्दा तनहुँका दलित समुदायले कर्मकाण्ड र पूजापाठमा पुरोहित नपाउने पीडामा रहेका छन् । ब्राह्मण नआउँदा पूजापाठ, जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेका छन् । धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेपछि दलित समुदाय आफैँ वैदिक ज्ञान आर्जन गरेर पुरोहित बन्न […]
पूरा पढ्नुहोस्







