Tag: कक्षा १२ काे नतिजा

कक्षा १२ काे नतिजा आज सार्वजनिक गरिदैँ, यस्तो छ बाेर्डकाे तयारी

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि बोर्डले आज शुक्रबार विहान १० बजे बोर्ड बैठक बोलाएको छ ।  बोर्डका अनुसार परीक्षा सार्वजनिक हुन बैठक बसेको एक, दुई घण्टा लाग्नेछ । नतिजा प्रकाशन सम्बन्धि सम्पूर्ण कार्य सम्पन्न भइसकेको र बाेर्डकाे बैठक बसेर नतिजा सार्वजनिक गरिने […]

पूरा पढ्नुहोस्

यसरी हेर्नुहाेस् कक्षा १२ काे नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बाेर्डले आज कुनै प्राविधिक समस्या नआए कक्षा १२ काे नतिजा सार्वजनिक गर्ने याेजना रहेको श्राेतले बताएको छ । यदि कुनै प्राविधिक  समस्या   भएमा शनिबार सार्वजनिक गर्ने बाेर्डकाे तयारी रहेको श्राेतकाे भनाई छ । त्यसैले कक्षा  १२ को नतिजा प्रकाशन भएमा  निम्न विधिहरू अपनाएर नतिजा हेर्न सकिने छ ।  

पूरा पढ्नुहोस्