Tag: एसईई पुरक परीक्षा

एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्ममा आउने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक […]

पूरा पढ्नुहोस्

एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि : दुई लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलकाअनुसार परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी छन् । परीक्षाका लागि देशभर […]

पूरा पढ्नुहोस्

महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरु

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो । महानगरपालिकाले सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको जानकारी दियो ।११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० […]

पूरा पढ्नुहोस्

एसइईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८१ सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । पनिकाका अनुसार साउन २३ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन गरिनेछ । परीक्षा विहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ । त्यो बेला वर्षात्को समय भएकाले परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान समस्या हुनसक्ने भएकाले विहान परीक्षा […]

पूरा पढ्नुहोस्