Tag: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह

केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि, १२ हजारले अवलोकन गर्ने अपेक्षा 

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए । कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो । प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले […]

पूरा पढ्नुहोस्