Tag: इम्बाेस्ड नम्बर

देवनागरीमै इम्बोस्ड नम्बर राख्ने तयारी

साउन १२, काठमाडौं । सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लाग गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विरोध भएपछि सरकारले देवनागरीमै राख्ने तयारी अघि बढाएको छ। इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने तयारी अघि बढाएको हो । नेपाली मौलिकता भल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारीअनुसार […]

पूरा पढ्नुहोस्

इम्बोस्ड नम्बर प्लेटविरुद्ध पोखरामा पनि प्रर्दशन (फोटोफिचर)

जेठ २५, काठमाडौं । ईम्बोस्ड नम्बर प्लेटविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दबाबमुलक र्याली प्रदर्शन गरेको छ ।                 ‘नम्बर प्लेटहरुमा देवनागरी लिपि लागु गर’ भन्ने मुल नाराका साथ पोखरा महानगर सदस्य देवी शेर्पालीको नेतृत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पोखरा महानगर  र पृथ्वीनारायण क्याम्पस इकाईले आज पोखरामा विरोध प्रदर्शन गरेको […]

पूरा पढ्नुहोस्