Tag: इजरायल आक्रमण

आतंकवादी हमलामा मारिएका विद्यार्थीहरूकाे चिरशान्तिका लागि प्राज्ञिकद्वारा देशभर दीप प्रज्ज्वलन

असाेज २३, काठमाडौं ।   इजरायल र आतंकवादि समूह समास विच भइरहेको युद्धमा मारिएका नेपाली विद्यार्थीहरूकाे आत्मकाे चिरशान्तिकाे गर्दै प्रााज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर दीप प्रज्ज्वलन तथा आतंकवादकाे विरोध कार्यक्रम गरेको छ । नेपालबाट पढदै कमाउदै र सिकाई अभ्यसका लागि नेपालका विभिन्न कृषि विश्वविद्यालयहरूबाट इजरायल गएका नेपाली विद्यार्थीहरू असाेज २० गते आतंकवादी समूह हमासकाे आक्रमणमा परि […]

पूरा पढ्नुहोस्

इजरायलमा १० नेपालीको मृत्यु: भोलि राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख राहत

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासकाे आक्रमणमा परी शनिबार १० जना नेपालीकाे […]

पूरा पढ्नुहोस्