Tag: आर्थिक हिसाब किताब
पशुपतिको कोटिहोम महायज्ञ लगाउँदा घाटा, यस्तो छ आम्दानी खर्च विवरण
ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ । आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए । यस्तै, कोटिहोमका लागि २० करोड ८८ […]
पूरा पढ्नुहोस्







