Tag: आम आदमी पार्टी
केजरीवालले स्वीकारे हार , यस्तो छ हारकाे कारण
ऐजेन्सि, दिल्ली । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । शनिबार मतगणना अन्तिम चरणमा पुग्दा एक भिडियो सन्देशमार्फत उनले हार स्वीकार गरेका हुन् । उनले भारतीय जनता पार्टी (भाजपा) लाई बधाई पनि दिएका छन् । भाजपाले जनताको अपेक्षा पूरा गर्ने उनले […]
पूरा पढ्नुहोस्
दिल्लीमा आम आदमीलाई ठुलो झट्का, वैकल्पिक पार्टीका नेता केजरिवालले हारे चुनाव
भारतको राजधानी दिल्लीमा भएको विधानसभाको चुनावमा सत्तारुढ आम आदमी पार्टीलाई ठूलो झट्का लागेको छ । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसहित दिग्गज नेताहरूले चुनाव हारेका छन् । नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतले हारेका हुन् । जारी मतगणनाअनुसार भाजपाले बहुमत ल्याउने देखिएको छ । पछिल्लो मतगणनाअनुसार […]
पूरा पढ्नुहोस्
पन्जाबमा आम आदमी पार्टि विजयी
फागुन २६, पञ्जाब : पञ्जाबका दिग्गज नेता तथा पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह पटियालाले चुनाव हारेका छन् । उनी आम आदमी पार्टीका उम्मेदवार अजितपाल सिंह कोहलीसँग पराजित भएका हुन् । यसपटक कप्तान कांग्रेसबाट हटेर छुट्टै पार्टी बनाइ चुनाव लडिरहेका थिए। साथै उनले यसपटक भाजपासँग गठबन्धन गरेका थिए। क्याप्टेन अमरिंदर सिंहले पटियालामा सन् २०१७ मा […]
पूरा पढ्नुहोस्







