Tag: आदिपुरुष
आदिपुरुषमाथि प्रतिबन्ध लगाउन माग
एजेन्सी, १० असार । स्टारर प्रभास अभिनित,ओम राउत निर्देशित फिल्म आदिपुरुष धार्मिक ग्रन्थ रामायणमा आधारित रहेको बताइएकै कारण विवादमा आएको छ । चलचित्र १६ जुनमा हलमा रिलिज भएको थियो । ’आदिपुरुष’ राम्रो नम्बरमा खुल्यो। तर फिल्म रिलिज भएदेखि नै विवादमा परेको छ । यही कारण चलचित्रको कुल कलेक्शन बढेपनि सुस्त गतिमा रहेको छ । प्रभास […]
पूरा पढ्नुहोस्
काठमाडौंमा चल्न थाल्यो ‘आदिपुरुष’
दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ। बिहीबार ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो। नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको क्युएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीले बताइन्। ‘११ बजेपछि हामीले आदिपुरुष चलाइरहेका छौं। […]
पूरा पढ्नुहोस्
सेन्सर बोर्डले रोक्यो ‘आदिपुरुष’, ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनुपर्ने
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो । […]
पूरा पढ्नुहोस्







