Tag: आतंककारी

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो यी ३२ विमानस्थल (सूची)

पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो। शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो। यसअघि २४ वटा विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको थियो। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी […]

पूरा पढ्नुहोस्

भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो

नयाँ दिल्ली ।  पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो । पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् […]

पूरा पढ्नुहोस्

भारत-पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक, बत्ती निभाएर बस्न आह्वान

काठमाडौं  । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका […]

पूरा पढ्नुहोस्

इतिहासमा यसरी इस्लामिक आक्रमण भाेगेकाे काठमाडौंले आज बिर्सिसकेकाे छ

काठमाडौं । तत्कालिन नेपाल उपत्यकाको डरलाग्दो दिन थियो त्यो । जुन दिन नेपाल खाल्टो कब्जा गर्ने उदेश्यले बंगालका सुल्तान समसुद्दिन इलियास शाहले डरलाग्दो आक्रमण गरेका थिए । यो घटना वि.सं. १४०६ मा भएको थियो । त्यसबेला मल्ल राजाहरू आन्तरिक सत्ताकलहका कारण कमजोर अवस्थामा थिए । त्यही मौका छोपेर बंगालका सुल्तान समसुद्दिन इलियास शाहले आक्रमण गरे […]

पूरा पढ्नुहोस्

पहलगाम हमलापछि भारतको एक्सन : पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने

नयाँ दिल्ली । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएको हो। बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ। यसैगरी पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी […]

पूरा पढ्नुहोस्

जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु

कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका […]

पूरा पढ्नुहोस्

आतंकवादी हमलामा मारिएका विद्यार्थीहरूकाे चिरशान्तिका लागि प्राज्ञिकद्वारा देशभर दीप प्रज्ज्वलन

असाेज २३, काठमाडौं ।   इजरायल र आतंकवादि समूह समास विच भइरहेको युद्धमा मारिएका नेपाली विद्यार्थीहरूकाे आत्मकाे चिरशान्तिकाे गर्दै प्रााज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर दीप प्रज्ज्वलन तथा आतंकवादकाे विरोध कार्यक्रम गरेको छ । नेपालबाट पढदै कमाउदै र सिकाई अभ्यसका लागि नेपालका विभिन्न कृषि विश्वविद्यालयहरूबाट इजरायल गएका नेपाली विद्यार्थीहरू असाेज २० गते आतंकवादी समूह हमासकाे आक्रमणमा परि […]

पूरा पढ्नुहोस्

नेपालको मदरसामा आतंकवादी लुकेको भारतकाे आराेप

भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले  प्रतिवाद […]

पूरा पढ्नुहोस्