Tag: आईपीओ
अर्थसंक्षेप : रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्चको आदेश, नेप्सेमा २९ अंकको वृद्धि
नेपाली गलैंचा ८६ मुलुकमा निर्यात हुने गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वित्तीय विवरण अद्यावधिक नगरिदिँदा मिडियाहरूमा प्रकाशित समाचारमा तथ्य फरक परेको जनाएको छ । रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएको छ । नेपाल स्टक एक्सञ्जेच (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ । त्यस्तै, नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि भुक्तानी नभए सरकारविरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी […]
पूरा पढ्नुहोस्
थ्री स्टार हाइड्रोपावरको आईपीओ खुल्यो
वैशाख ११, काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख […]
पूरा पढ्नुहोस्
७ अर्ब २६ करोडको आईपीओ आउँदै, हेर्नुहोस कुन–कुन छन्
काठमाडौँ — प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्न थालिहाल्नुस् । तपाईंका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले आईपीओमा लगानी गर्न पाइने यो राम्रो अवसर हुन सक्छ । सेयर निष्कासन अनुमतिका लागि करिब २६ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति […]
पूरा पढ्नुहोस्
बलेफी हाइड्रोपावरकाे आईपी खुल्यो, किहले सम्म आवेदन दिन सकिने हेर्नुहोस
फगुन १९, काठमाडौं । बलेफी हाइड्रोपावर आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओको आवेदन समय पुन थपेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको शेयर मध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल […]
पूरा पढ्नुहोस्
अबको ३ दिनमा निष्कासन हुदै नयाँ आईपीओ , कति दिने आवेदन ?
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता […]
पूरा पढ्नुहोस्
३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दै धौलागिरी लघुवित्त
फागुन ५, काठमाडाैँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसले ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । आईपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता फागुन ४ गते बुधबार सम्पन्न भएको छ । सम्झौतामा धौलागिरी लघुवित्त […]
पूरा पढ्नुहोस्
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० जनाले पाए १० कित्ता सेयर
१ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन […]
पूरा पढ्नुहोस्
जलविद्युत कम्पनीको आईपीओ खुल्ला
माघ २६, काठमाडौं । जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको बिक्री खुलेको छ । सर्वसाधारणका लागि आजबाट साधारण सेयर बिक्री गर्न लागिएको हो । १०० रूपैयाँ अंकित दरमा ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ११ हजार ११२ कित्ता कर्मचारीले र […]
पूरा पढ्नुहोस्
राष्ट्र उत्थान लघुवित्तलेआईपीओ जारी गर्दै , कित कित्ता भर्न पाउने ल हेर्नुहोस
माघ २५ , काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच […]
पूरा पढ्नुहोस्







