Tag: आइएमई

आइएमईमार्फत वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यान्वयनपछि विदेशका आइएमई […]

पूरा पढ्नुहोस्