Tag: अर्जुन खडका
विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित
वैशाख ७, काठमाडौं । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ । महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । राप्रपा अध्यक्ष पशुपति सम्सेर जबरा र महासंघको अध्यक्ष […]
पूरा पढ्नुहोस्







