Tag: अरूण श्रेष्ठ
काठमाडौं-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नाम फिर्ता लिए
२६ असोज, काठमाडौं । काठमाडौं ४ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । उम्मेदवारको तयारी अलि अघि देखि नै गर्नुपर्नेमा ढिलो मानसिकता बनेकाले नाम फिर्ता गरेको उनले बताए । उम्मेदवारको लागि अलि अघि देखि तयार गर्नुपर्ने थियो । मेरो तयारी पनि कम भयो ।’ श्रेष्ठले अनलाइनखबरसँग […]
पूरा पढ्नुहोस्







