Tag: अयोध्या राम मन्दिर

दिल्लीमा आम आदमीलाई ठुलो झट्का, वैकल्पिक पार्टीका नेता केजरिवालले हारे चुनाव

भारतको राजधानी दिल्लीमा भएको विधानसभाको चुनावमा सत्तारुढ आम आदमी पार्टीलाई ठूलो झट्का लागेको छ । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसहित दिग्गज नेताहरूले चुनाव हारेका छन् । नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतले हारेका हुन् । जारी मतगणनाअनुसार भाजपाले बहुमत ल्याउने देखिएको छ । पछिल्लो मतगणनाअनुसार […]

पूरा पढ्नुहोस्

स्वामी अच्युत प्रपन्नाचार्यलाई राम मन्दिरको निम्तो

विराटनगर–१२ पाञ्चालीस्थित श्री लक्ष्मी नारायण मन्दिरका पिठाधीश स्वमी अच्युत प्रपन्नाचार्यलाई भारत अयोध्या राम मन्दिरको उद्घाटन समारोहमा सहभागिता जनाउन निम्तो आएको छ । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा विशाल राम मन्दिरको निर्माण भएको छ । र त्यही राम मन्दिरको २०८० साल माघ ८ गते अर्थात सन् २०२४, २२ जनवरीका दिन भव्य रुपमा उद्घाटन हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले […]

पूरा पढ्नुहोस्