Tag: अयाेध्या
पूर्व प्रधानन्यायाधीशले देखेकाे अयोध्याकाे प्राण प्रतिष्ठा समारोह
अयोध्याको राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठाको कार्यक्रममा सहभागी हुन निम्ता आएपछि त्यो ऐतिहासिक र अलौकिक कार्यक्रममा सहभागी हुन म पनि अयोध्या गएको थिएँ । मसहित पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक कल्याण तिमिल्सिना , बिश्व हिन्दू परिषद्को बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउद, र प्रभात रेग्मी टोलीमा रहेका थियौँ […]
पूरा पढ्नुहोस्
राम मन्दिरको प्राण प्रतिष्ठानमा को–को बलिउड स्टारहरु पुगे ?
भारतको अयोध्यामा श्रीरामको मुर्ति स्थापना गरिएको छ । नेपाली समय अनुसार पौने १ बजे श्रीरामको मुर्ति स्थापना गरिएको हो । राम मन्दिरको प्राण प्रतिष्ठानमा बलिउडदेखि साउथका नाम चलेका सुपरस्टारहरु पुगेका छन् । अधिकांश बलिउडदेखि साउथका सेलिब्रिटीहरुको जोडी अयोध्या पुगेका छन् । जहाँ, अमिताभ बच्चन, अभिषेक बच्चन, रणवीर कपुर आलिया भट्ट, माधुरी दीक्षित, डाक्टर श्रीराम नेने, […]
पूरा पढ्नुहोस्
जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
जनकपुरधाम। राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । जनकपुरधामसहित मधेशको घरघरमा दीपावली गरि खुसी मनाइँदै छ । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् […]
पूरा पढ्नुहोस्
अयोध्यामा भगवान रामकाे प्राणप्रतिष्ठा, नेपालमा उत्सव !
भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लाग्दा विराटनगर झकिझकाउ पारिएको छ । अयोध्यामा राम मूर्तिको प्राणप्रतिष्ठाको खुसियालाीमा विराटनगरको मेनरोड तुल र तोरणले सजाइएको छ । यही माघ ८ गते सोमबार अयोध्यामा भगवान् रामको बालस्वरूप मूर्ति प्राणप्रतिष्ठा गरिँदै छ । सोही सन्दर्भमा विभिन्न धार्मिक संघसंस्थाहरू, वैदिक सनातन धर्मावलम्बीहरू र विश्व हिन्दू परिषद्ले विराटनगर […]
पूरा पढ्नुहोस्
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, गलेश्वर । कालीगण्डकी नदीको शिला अब हिन्दूहरूको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ। शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा गरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको छ। म्याग्दीको बेनी […]
पूरा पढ्नुहोस्







