Tag: अन्तर्राष्ट्रिय याेग दिवस

आज दशौं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं- ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस […]

पूरा पढ्नुहोस्

याेग किन गर्ने ? के हाे याेग ?

असार ७, काठमाडौं ।  मानवीय स्वास्थ्यमा योगको विशेष महत्व रहँदै आएको छ । आत्मा, शरीर र मनलाई एकाकार गर्ने माध्यमको रुपमा समेत योगलाई लिने गरिन्छ । योगको शुरुवात हिन्दू दर्शन अनुसार नै भएको मानिन्छ । जुन हाम्रो पूर्वीय संस्कार हो । तर अहिले योग अहिले पूर्वीय दर्शनमा मात्र सीमित छैन । अहिले पश्चिमी देशहरुमा समेत […]

पूरा पढ्नुहोस्

योग दिवस— सांस्कृतिक गौरवको उत्सव

विजयप्रसाद मिश्र  । अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ विश्वभरि मनाइँदै छ । मानिसहरूमा योगप्रति अपार श्रद्धा, उत्साह र जिज्ञासा उत्पन्न भएको छ । यद्यपि, योगलाई उत्सवका रूपमा मानव समुदायले अङ्गिकार गरेको धेरै भएको छैन । अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । योग दिवस एउटा नयाँ उत्सव भए पनि योग […]

पूरा पढ्नुहोस्