Tag: अख्तियार दुरुपयोग आयाेग

नौ हजार घुस रकम सहित असई अख्तियारको फन्दामा

चैत्र ३०, सिरहा ।  सिराहा जिल्ला स्थित इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत एकजना प्रहरी सहायक निरिक्षक नौ हजार घुस रकम सहित रेंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएका एक विशेष टोलीले असई सचिन यादवलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार आफु मुद्दामा लामो समय देखि ईप्रकाको मुद्दा शाखामा कार्यरत हुँ […]

पूरा पढ्नुहोस्
File photo

अख्तियार दुरुपयोग आयाेगद्वारा त्रिविको नक्कली परिक्षक खाेज्दै

काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उत्तरपुस्तिका परीक्षण गरेको भन्दै नक्कली कागजपत्र बनाएर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट २६ लाखभन्दा बढी रकम ठगी गर्ने व्यक्तिको खोजी थालेको छ । अख्तियारले तस्बिरसहितको ‘मानिस पहिचानसम्बन्धी’ सार्वजनिक सूचना जारी गरेर ती व्यक्तिबारे पहिलो जानकारी दिनेलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । अख्तियारले गत पुस १३ मा आफ्नो वेबसाइटमा […]

पूरा पढ्नुहोस्