- २७ असार २०७९, सोमबार ०८:०७
असार २७, काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा प्रकाशन सम्बन्धमा सूचना निकालेकाे छ । शिक्षक सेवा आयोगबाट प्रकाशित आन्तरिक प्रतियोगितात्मक (बढुवा) परीक्षाको विज्ञापन नं. ७/७८/७९, ८ /७८/७९ २ ९/७८/७९ ( प्रदेश नं. १ अन्तर्गतका विज्ञापित जिल्ला) को क्रमशः प्राथमिक तह द्वितीय तथा प्रथम श्रेणी र निम्न माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको मिति २०७९/०३/२१ देखि २३ गतेसम्म सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अनुभव र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा योग्यता क्रम कायम गरी आयोगको मिति २०७९/०३/२६ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्