- २२ असार २०७९, बुधबार ०७:१४
असार २१, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा माइन्युट लेखन तथा संचार शिप तालिम हुने भएको छ।
वडा नं १० का महिला समुह ,संघ संस्था र टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदान गरिने सो तालिम असार २७ गते संचालन हुनेछ।
वडा नं १० को मिलन चोक पार्टी भेन्युमा बिहान १० बजे देखि ५ बजे सम्म हुने सो तालिममा माइन्युट लेखनको शैदान्तिक शिप र प्रयोगात्मक शिपका साथै सामाजिक संजालको रचनात्मक प्रयोग,संचारको महत्व र उपयोगिता सहितका विषयहरुमा तालिम प्रदान गरिने वडाले जानकारी दिएको छ।
सो तालिममा सहभागिताका लागि सम्पूर्ण लाभान्वितहरुलाई अनुरोध गर्दै वडा नं १० ले नाम दर्ताका लागि वडा कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरेको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्