- ३ जेष्ठ २०७९, मंगलवार ०८:४६
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित भएकी छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएकी पाण्डेले ९४८ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेश कोइरालाले ८७३ मत प्राप्त गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को चार सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन ।
यस्तो छ अन्तिम मत परिणाम :
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्