- २९ भाद्र २०८२, आईतवार २२:११
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम करिब टुङ्गो लागेको छ ।
अर्थमन्त्रीमा पूर्व अर्थ सचिव समेत रहेका अर्धविज्ञ डा रामेश्वर खनाल नियुक्त हुँदै छन् भने उर्जा, भाैतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको कबिर पक्का भएको छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ।
अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक थिए ।
सपथग्रहण भोली राखिने भएको छ
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्