- २७ माघ २०७८, बिहीबार १४:१८
माघ २७, काठमाडौं । त्रिवि व्यवस्थापन संकायकाे गत श्रावण महिनामा लिएको परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ (10th August 2021) देखि मिति २०७८ भाद्र ०४ (20th August 2021) सम्म संचालन भएको Bachelor of Hotel Management (BHM) कार्यक्रमको चौथाे नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
नतिजा तल हेर्न सकिन्छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्