- १८ जेष्ठ २०८२, शनिबार २०:४१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्।
कोइरालाले नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने समेत प्रष्ट पारे ।
संविधानसभाबाट संविधान बन्ने समयमा आफुले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए ।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको “तुवाचुङ् डे” लाई उदघाटन् गर्नुहुँदै कोइरालाले हलेसी महादेव मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्न आफुले सक्दो पहल गर्ने समेत बताए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्