- २८ बैशाख २०८२, आईतवार २०:३१
बुटवल । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा बुटवलमा छात्रवृत्ति वितरण गरिएको छ ।
बुटवलमा रहेको श्री तिलोत्तमा माद्यामिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थी जमुना खत्रीलाई छात्रवृत्ति वितरण गरिएको हाे ।
छात्रवृत्ति वितरण कार्यक्रममा रुपन्देही जिल्ला संयोजक सुवेन्द्र प्रसाद यादव ,प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक केशव पन्थी ,सेवा र बिकासका लागि युवाका केन्द्रीय सदस्य खगेन्द्र बहादुर क्षेत्री , प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रिय सदस्य दिपक ढकाल, आकृती कंडेल ,बुटवल नगर अध्यक्ष कमल गौतम एवं सेवा र बिकासका लागि युवाका सदस्यहरूकाे उपस्थितिमा उक्त छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्