- २७ बैशाख २०८२, शनिबार ०८:२९
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । इजिप्ट र बंगालादेशमा स्नातक र स्नातकोत्तर तहका लागि विभिन्न विषयमा आवेदन माग गरेको हो ।
छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जेठ ९ गतेसम्म आवश्यक कागजातहरू सहित आवेदन दिनुपर्ने छ ।
इजिप्टका लागि छात्रवृत्ति सम्बन्धी सूचना यहाँबाट हेर्न सकिन्छ ।
बंगालादेशका लागि छात्रवृत्ति सम्बन्धी सूचना यहाँबाट हेर्न सकिन्छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्