- २९ चैत्र २०८१, शुक्रबार २२:११
काठमाडौं । बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोविल नेपाल आइपुगेका छन् ।
भारतीय जनता पार्टीका सांसदसमेत रहेका गोविल शुक्रबार नेपाल आइपुगेका हुन् ।
काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रम नेपालको वार्षिकोत्सवमा कार्यक्रममा सहभागी हुन गोविल नेपाल काठमाडौं आइपुगेका हुन् ।
दूरदराजका विपन्न बालबालिकालाई निःशुल्क पढाउने, खान बस्न र सबै व्यवस्था गर्दैआइरहेकाे उक्त आश्रमले । २०५९ सालदेखि दूरदराजका बालबालिकालाई निःशुल्क रूपमा देशभरका ११ वटा छात्रवासमा ५ भन्दाबढी बालबालिकाहरू पढदै आइरहेका छन् ।
काठमाडौं आइपुगेका गोविल शनिबार जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी भइ कार्यक्रममालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्