- ५ फाल्गुन २०८१, सोमबार २३:१९
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले भारतकाे उडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू प्रती गरेको अमानवीय कार्यकाे भत्सर्ना गरेको छ ।
साथै प्रकृति लम्सालकाे मुत्यु प्रकरणलाई निश्पक्ष रूपमा छानवीन गर्न माग गरि घटना प्रती दु:ख व्यक्त गरेको छ ।
साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्य तथ्य छानबिन गर्न र नेपाली विद्यार्थीहरू प्रती विश्वविद्यालय प्रशासनले गरेको दुर्ववहार र अमानवीय कार्यकाे भत्सर्ना गरेको छ ।
परिषद्ले छिमेकी देशको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीलाई समर्थन गर्दै नेपाली विद्यार्थीकाे न्यायका लागि देखाए तदारुकता र खेलेको भूमिकाकाे प्रशंसा गर्दै धन्यवाद पनि व्यक्त गरेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्