- ४ कार्तिक २०८१, आईतवार ०६:३७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । गत भदौं २५ र २६ मा सञ्चालन गरिएको परीक्षा नतिजा सार्वजनिक गर्न लागेको हो ।
बोर्डको स्रोत अनुुसार नतिजा सार्वजनिक गर्नका लागि सबै प्रक्रिया सकिएको र कुनै प्राविधिक समस्या नआए आज बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा एक लाख २७ हजार परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्