- २२ श्रावण २०८१, मंगलवार १८:१४
साउन। नवलपरासी रामग्राम नगरपालिकाको पण्डितपुर-घिनहामा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले शिक्षक पदपूर्तिका लागि सातौँ पटकसम्म विज्ञापन गर्न बाध्य भएको छ । माध्यमिक तह तृतीय श्रेणी गणित विषयको शिक्षकका लागि सातौँ पटकसम्म विज्ञापन गर्न बाध्य भएको हो ।
नगरपालिकाको नगर अनुदान कोटा (करार)मा गणित विषयमा स्नातक वा सो सरह योग्यता पुगेका शिक्षकको लागि आवेदन माग गरेको छ । १८ वर्ष उमेर पुरा भै ५० वर्ष ननाघेको व्यक्तिले साउन २७ गतेभित्र आवेदन दिन विज्ञापनमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्