- १६ श्रावण २०८१, बुधबार २१:२४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ बर्षे B.A प्रथम बर्ष को नियमित तर्फको २०८० साल असोज महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेको छ ।
बुधबार त्रिविले गत असाेज महिनामा सञ्चालन गरेको वि.ए. प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे ।
नतिजा www.tuexam.edu.np मा रहेको View Result Option मा गई Select Result मा Click गरि आफ्नो सिंम्बाेल नम्बर राखि प्राप्ताङ्क सहितको आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।
http://www.tuexam.edu.np
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्