- २० असार २०८१, बिहीबार २०:५२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ ।
त्रिविले आज सुचना जारी गर्दै चार वर्षे विएड स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे ।
त्यसैगरी विविएस तेस्रो वर्षको नतिजा पनि सार्वजनिक भएको छ । त्रिविले २०८० असारमा सञ्चालन गरेको परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।
नतिजा हेर्न http://www.tuexam.edu.np जान सक्नु हुने छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्