- १६ चैत्र २०८०, शुक्रबार २१:३३
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले नेपाली भाषामा पनि प्रश्न पत्र साेध्ने निर्णय गरेको छ ।
शुक्रबार बसेकाे परिषद्ले बार्षिक परिक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पश्न साेधिने निर्णय गरेको हाे ।
यस विषयलाई लिएर पछिल्लो समय प्राज्ञिक विद्यार्थी परिषद्ले चरणबद्ध रूपमा ज्ञापन पत्र बुझाउने, धर्ना दिने, त्रिवि पदाधिकारी र प्राध्यापकहरूलाई भेटगरी ध्यानाकर्षण गराउने र आफ्नो शैक्षिक अभियानबाट देशैभरबाट प्रधानमन्त्रिलाई समेत ज्ञापनपत्र बुझाएको थियो । साथै अन्य विद्यार्थी संगठनहरूले पनि आवाज उठइरहेकाे र वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि संसद भवनमा आवाज उठाउनु भएको थियोे ।
चाैतर्फि माग र दबाब पछि त्रिविले उक्त निर्णय गरेको हाे । आगामी सत्रकाे परीक्षा देखि उक्त निर्णय लागुहुने त्रिविले बताएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्